coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

‘विधेयक नसुधारिए न्याय अवरुद्ध’

ससदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा क्षतिपूर्तिलगायत महत्वपूर्ण प्रावधान रहे पनि कैयौं सुधार आवश्यक रहेको ह्युमन राइट्स वाच र एडभोकेसी फोरम नेपालले बताएका छन्।

गाजा संकटको समाधान

यसबाहेक ग्लोबल साउथ र नर्थबीचको खाडल झन् बढ्दो क्रममा छ। ग्लोबल साउथका देशहरू अत्यधिक ऋणको भारमा डुबेका छन्। यसले गरिबीलाई झन् प्रश्रय दिएको छ, आप्रवासन बढाएको छ र अविश्वासलाई बढावा दिएको छ।

जलवायु परिवर्तनका मानवताका लागि गम्भीर चुनौती:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताएका छन्।

यसरी मनाइयो योग दिवस (फोटोफिचर)

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

मेलमिलाप आयोगमा टुटुको प्रयोग

अत्यन्तै विपन्न परिवारमा जन्मिएका टुटु १९८५ मा जोहन्सबर्गको ‘विसप’ मा नियुक्ति र त्यसको १ वर्षपछि केप टाउनको ‘आर्चविसप’ (दुवै पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति) भएर ख्याति कमाए।

‘मानवताविरोधी घटनामा आममाफी हुँदैन’

नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याउने र सद्भाव राख्ने अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर संक्रमणकालीन न्यायलाई सर्वाङ्गीण विधिबाट सम्बोधन गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार सम्पन्न गर्ने पक्षमा आफूहरू रहेको उनले स्पष्ट पारेका छन्।

मानवता हराएका घरधनीः कोरोना भएको भन्दै कोठामा पस्न दिएनन्

‘श्रीमती विरामी भएर अस्पताल लैजाँदा म र छोराछोरी एकसरो कपडामा कोठाबाट निस्केका थियौं,’ देवराजले भने, ‘यस्तो संकटको बेला पनि उहाँ (घरधनी)ले कोठाभित्र पस्न दिनु भएन।’

सिलिण्डरमा रित्तिएको मानवता

अक्सिजनको अभावको मौका छोपी केही निजी अस्पतालहरुले अक्सिजन छैन, त्यही भएर उपचार गर्न सक्तैनौं भनी उद्घोष गरे, नत्र ‘बिरामी अझ भनौ लास बनिसकेकालाई’ नगद आउने मुहान बनाउने सीपमा निपूण अस्पतालले हठात् किन यस्तो ‘अकल्पनीय’ निर्णय लिन्थ्यो र!

हराएको ‘म’, डगमगाएको मानवता र पागलपन

स्वस्थ मानिसमा आफ्नो पहिचान ‘म’, मानवता र स्वस्थ सोच–विचार अति आवश्यक कुरा हुन् भन्दा दोस्रो मत राख्ने कोही छैन होला । तर के हामीले आफ्नो पहिचान ‘म’, मानवता र स्वस्थ सोच–विचार जगेर्ना गरिरहेका छौं ? यसबारे एक चिकित्सकको आँखाबाट एक–एक गरी चर्चा गरौं ।

मानवता बिर्साउने सोती घटना : अन्तरजातीय प्रेमले खोसेको सपना

जाजरकोट सदरमुकाम खलंगा बजारबाट हेर्दा रुकुम (पश्चिम ) को चौरजहारी फाँट मुस्काइरहेछ । नागबेली बन्दै जाजरकोट र रुकुमको सिमा छुटएर बगेको छ, भेरी नदी । यहि दृश्य हेर्दै खलंगाबाट करिव १० मिनेट पैदल उकालो चढेपछि पुगिन्छ नवराज विकको घर । प्रकृति मुस्कुराई रहेपनि घर भने शोकमा छ ।

‘क्वारेन्टिनमा हराउँदै मानवता’

जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा बसेकाले क्वारेन्टिनमा मानवता नभेटिएको बताएका छन् ।

कोभिड–१९ ले मानवता फर्काउला ?

३० डिसेम्वर २०१९ मा चीनको हुवेई प्रान्तको उहान सेन्ट्रल हस्पिटलमा मानव ईतिहांसको १०० वर्ष यताको खतरनाक मानव विरोधी भाईरसको संक्रमणमा परेका विरामीहरुको उपचार भईरहेको थियो।

‘मानवताविरोधी अपराधमा सैन्य नेतृत्व दोषी’

रोहिन्जा मुसलमानमाथिको व्यवस्थित आक्रमणका लागि म्यानमारका उच्च सैनिक अधिकारीविरुद्ध मानवताविरोधी अपराधमा मुद्दा चलाइनुपर्ने एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।

मानवता मरेको त्यो दिन !

‘मरेर बाँचेका’बडिकेदार गाउँपालिका–२, छेडाका चक्रबहादुर मटेली(५४)को मन डेढ दशकयता दिनहुँ मरिरहन्छ । मान्छेले देखाएको ‘बर्बर’ रूपको झल्कोले उनलाई बारम्बार सताउँछ । जसको उनलाई अझै विश्वास नै लागिरहेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्