गोल्मढीमा नयाँं बो सिंह राखी गरियो क्षमापूजा
भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटी (ढुंगेधारा) को दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह (उडने देवता) प्रति बिहीबार क्षमापूजा गरिएको छ।
भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटी (ढुंगेधारा) को दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह (उडने देवता) प्रति बिहीबार क्षमापूजा गरिएको छ।
पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरू भएको छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ।
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि प्रशासनले रथयात्रालाई अघि बढाउने निर्णय गरेसँगै शुुक्रबार क्षमापूजा गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाएकी छन्।