२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

अमेरिकामा फुटबलको स्तर माथि छ: बेल

वेल्सका कप्तान ग्यारेथ बेलले मेजर लिग सकर (एमएसएल) मा खेल्नु २०२४ को युरोपियन च्याम्पियनसिप र २०२६ को विश्वकप फुटबलका लागि उत्कृष्ट अवसर हुने बताएका छन्।

रियालले हलो अड्कायो: बेल

वेल्सका स्ट्राइकर ग्यारेथ बेलले आफू इङ्लिस प्रिमियर लिगमा पुनरागमन गर्न तयार रहे पनि आफ्नो सरुवा कठिन बनाउन वर्तमान क्लब रियाल मड्रिडले हलो अड्काएको आरोप लगाएका छन् ।

रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश

ग्यारेथ बेलको निर्णयक गोलको मदतमा रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा रियलले दुबईको अल जजिरालाई २–१ ले पराजित गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्