अमेरिकामा फुटबलको स्तर माथि छ: बेल
वेल्सका कप्तान ग्यारेथ बेलले मेजर लिग सकर (एमएसएल) मा खेल्नु २०२४ को युरोपियन च्याम्पियनसिप र २०२६ को विश्वकप फुटबलका लागि उत्कृष्ट अवसर हुने बताएका छन्।
वेल्सका कप्तान ग्यारेथ बेलले मेजर लिग सकर (एमएसएल) मा खेल्नु २०२४ को युरोपियन च्याम्पियनसिप र २०२६ को विश्वकप फुटबलका लागि उत्कृष्ट अवसर हुने बताएका छन्।
वेल्सका स्ट्राइकर ग्यारेथ बेलले आफू इङ्लिस प्रिमियर लिगमा पुनरागमन गर्न तयार रहे पनि आफ्नो सरुवा कठिन बनाउन वर्तमान क्लब रियाल मड्रिडले हलो अड्काएको आरोप लगाएका छन् ।
ग्यारेथ बेलको निर्णयक गोलको मदतमा रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा रियलले दुबईको अल जजिरालाई २–१ ले पराजित गरेको हो ।