२३ चैत्र २०८१ शनिबार
image/svg+xml २०:२६ अपराह्न

विदेशीले रुचाएका नेपाली गाइड

पथप्रदर्शकहरू नेपाल प्रवद्र्धन गर्ने पर्यटन दूतहरू हुन्। यस्तै एक जना पथप्रदर्शक रामजान चौधरी नेपालमा मात्र होइन विदेशमा पनि लोकप्रिय छन्। कुनै अन्तर्राष्ट्रिय सेलिब्रिटी, सञ्चारकर्मी, वैज्ञानिक र संरक्षणविद् बर्दिया घुम्न आउँदा उनकै खोजी हुन्छ।

ऊर्जा थप्ने मान्छे

बेनी बजारका राजेश शाक्य सफल व्यापारी, मनकारी समाजसेवी र पर्यटन अभियन्ता हुन्। ‘मुक्तिनाथको प्रवेशद्वार’का रुपमा चिनिएको म्याग्दीलाई पर्यटकीय जिल्ला बनाउने अभियानको अगुवाइ उनैले गरिरहेका छन्।

कलाकार दामोदर बरालका १० चित्र

चित्रकलामार्फत नेपालको प्रवद्र्धन गर्दै आएका पर्यटन दूत हुन् कलाकार दामोदर बराल। कलाकर्मबाटै उनले नाम र दाम दुवै कमाएका छन्।

मुकुण्डो कलालाई लोकप्रिय बनाउने कलाकार

परम्परागत शैलीमा आधुनिकताको लेप लगाएर बनाइएका सुन्दर सृजनाले सबैलाई लोभ्याउँछ। भक्तपुरका कलाकार सोमराज तामाङले मुकुण्डो कलामा कमाल गरेका छन्। त्यसैले मुकुण्डो उपहार संस्कृति फस्टाउँदैछ।

मकालुको हिरो

केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आआफ्नो क्षेत्रका पर्यटकीय संभावना खोजी गरी त्यसलाई राम्रो प्याकेजिङ र ब्राण्डिङ गर्नुपर्छ । त्यो काममा कोरोनाले बेरोजगार बनेका गाइड तथा विज्ञलाई लगाउन सकिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्