१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

म्याग्दीका तुलबहादुरको नाममा बेलायतमा रेल सेवा

बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण गर्ने भएको छ। गोर्खा आन्दोलनका महानायकका रूपमा समेत चिनिने म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङका भिसी पुनको बेलायतको पश्चिमी क्षेत्रमा रेलवे सेवा सञ्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेले सहरहरू जोड्ने एक सेवालाई भिसी तुलबहादुरको नाममा नामकरण गर्ने घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्