१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल सुपर लिगः आज सर्पोटिङ्ग इलाम र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ।

नेपाल सुपर लिगः नव प्रवेशी इलाम र वीरगञ्ज भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ।

सर्पको विषमा १७ करोड झ्वाम!

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने नाममा रकम निकालिएको थियो। तर, त्यससम्बन्धी कुनै पनि काम नगरिएको भन्दै अख्तियारले १७ करोड ९८ लाख ३३ हजार रूपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु

कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। मंगलार बिहान बहिनीको र साझ दिदीको मृत्यु भएको हो।

सर्पले दिदीबहिनीलाई डस्यो, बहिनीको मृत्यु

कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर रहेको छ।

समयमै अस्पताल नपुर्‍याउँदा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

यो वर्षको वैशाखदेखि भदौसम्म पाँच महिनामा भेरी अस्पतालमा उपचारका लागि पुर्‍याएकामध्ये बाटोमै छ जनाको मृत्यु भएको छ।

सर्पले डस्दा विद्यालयका कार्यालय सहयोगीकाे मृत्यु

कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ३ पत्थरदेइयामा सर्पले डस्दा आधारभूत विद्यालयका कार्यालय सहयोगीको आज बिहान मृत्यु भएको छ । १८ वर्षीय बैजनाथ भुजको बिहान ६ बजेतिर मृत्यु भएको हो । घरमा सुती रहेको अवस्थामा भुजलाई विषालु सर्पले टोकेको थियो । सर्पले टोके पनि उनलाई र परिवारलाई त्यस बारे जानकारी थिएन ।

दुई महिनामा सर्पदंशबाट ६ को मृत्यु

दाङमा गत साउन र भदौ महिनामा सर्पदंशबाट ६ जनाको मृत्यु भएको छ। सर्पदंशबाट एक महिला, तीन पुरुष र दुई बालबालिकाको मृत्यु भएको हो।

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन्। कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ।

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ।जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।

युक्रेनको स्वाधीनता सङ्घर्ष

युक्रेनविरुद्ध युद्ध छेड्नासाथ पुटिनका सेनाले किभमाथि धावा बोलेका थिए। किनभने किभ फगत राजधानी होइन, यो सहर समस्त स्लाभ जातिको आस्थाको केन्द्र हो।

सर्वसाधारणको घरबाट एक महिनामै १ सय ५२ सर्पको उद्धार

अहिले सम्म नगरप्रहरीले १ सय ५२ सर्पको सर्वसधारणको घर, अगान र गोठबाट उद्धार गरिसकेको छ।

नेपाल सर्प महोत्सव: ‘सर्पले टोक्दैमा आत्तिनु हुँदैन’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा नेपालमा नै पहिलोपटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्