बंगलादेशबाहेक सबै गन्तव्यमा उडान खुला
सरकारले एयर बबल प्रणालीमार्फत भारत र नेपालबीचको उडान खोल्ने भएको छ ।
सरकारले एयर बबल प्रणालीमार्फत भारत र नेपालबीचको उडान खोल्ने भएको छ ।
गत चैतको दोस्रो सातादेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान मंगलबारदेखि आंशिक सञ्चालनमा आएको छ ।