६ वैशाख २०८१ बिहीबार

बागेश्वरीमा प्रजापतिले छेडे १५ औँ पटक जिब्रो

रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन्।

महिला सीपलाई व्यावसायिक बनाउन प्रदर्शनी

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालित लुम्बिनी प्रदेशस्तरीय आठौं प्रदर्शनीको मुख्य मञ्चअगाडि कलात्मक सामग्री लहरै राखिएका छन्।

बागेश्वरी मन्दिरमा जिब्रो छेडियो

महानवमीका दिन आज पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेका छन्।

बागेश्वरीमा भक्तजनको घुइँचो

बागेश्वरी मन्दिरमा घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजापाठ गर्ने धार्मिक मान्यता हुनुको साथै नवमीको दिन विभिन्न स्थानबाट आएका भक्तजनले आफ्नो भाकल पूरा भएको खुसी मनाउँदै जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने चलन चलिआएको छ।

धार्मिक पर्यटनको लागि बागेश्वरीमा महाआरतीको तयारी

बागेश्वरी मन्दिर परिसरमा नियमित महाआरतीका लागि सहमति जुटेको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

धुमधामका साथ बागेश्वरी मन्दिरमा भित्र्याइयो फूलपाती

सो क्रममा विशेष पूजाआजा गरिएको थियो। फूलपाती भित्र्याउने क्रममा बागेश्वरी मन्दिर परिसरमा विशेष रौनकता छाएको थियो। हरेक वर्षको विजय दशमीको सप्तमीका दिन यसरी नै फूलपाती भित्र्याउने परम्परा रहि आएको छ।

बागेश्वरी मन्दिरको समाचार संकलन गर्न रोक

पश्चिम नेपालको प्रसिद्ध शक्तीपीठ बागेश्वरी मन्दिरका विषयमा समाचार संकलन गर्नमा मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले रोक लगाएका छन्। हिन्दुहरुको महान चाड बडादसैंको अवसरमा मन्दिरमा पूजाआजा गर्ने भक्तजनको भिड बढेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई उनले रोक लगाएका हुन्।

पाँच रुपैयाँको कथा

हामीसँग सधैं पैसा हुँदैनथ्यो। कुनै बेला पैसा नभएर मैले भिडियो हेर्न नखोज्दा मेरो किताबबाट फुत्त ५ रुपैयाँ निस्कन्थ्यो। त्यो पैसा कसले राखिदिन्थ्यो, त्यतिबेला थाहा भएन। २८ वर्षपछि बल्ल त्यसरी पैसा राखिदिने मान्छे चिन्न पुगेकी छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्