६ आश्विन २०८१ आइतबार
image/svg+xml

पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ।

पाकिस्तान भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय बढी घाइते

पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको प्रहरीले बताएको छ।

करेन्ट लागेर मृत्यु

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ दाप्चा एक नं पुलनजिकै रहेको पशुपति रोडा ढुङ्गा उद्योगमा काम गर्ने एक जना कामदारको आज करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

नर्सिङ अस्पतालमा आगलागी, कम्तीमा दुई व्यक्तिको मृत्यु

दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु यहाँको समाचार समिति योन्हापले मङ्गलबार जानकारी दिएको छ।

अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु

अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ।

भेरी नदीमा बगेर मृत्यु, ६ घर विस्थापित

जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ। नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो। बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ।

पाकिस्तानमा बस दुर्घटना हुँदा २६ को मृत्यु, १२ घाइते

पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ।

जीवित हुँदा हेला, मृत्युपछि सेवा !

बसपार्कको एउटा कुनाको बेन्चमा बसेर कसैको प्रतीक्षामा आँखा डुलाइरहेका करिब ८० वर्षका वृद्धलाई देखेर ५५ वर्षजतिका एक व्यक्ति उनको नजिक जान्छन् र सोध्छन्, ‘बुबा १ घण्टा अगाडिदेखि तपाईंलाई यहीं देखिरहेको छु। कोही आउँदै छ, तपार्इंलाई लिन वा बस कता लाग्छ भन्ने थाहा नपाएर हो ?’ आँखाभरि आँसु पार्दै वृद्धले भने, ‘बाबु ! मेरो कान्छो छोरोले जेठो छोरोकहाँ लैजान भनेर मलाई यहाँ लिएर आएको हो। दाइ लिन आउनुहुन्छ, तपाईं यहीं बस्दै गर्नु र यसबीचमा कोही मान्छे भेटे यो कागज देखाउनु है भनेर छाडेर गएको, अहिलेसम्म आएको छैन। मेरो जेठो छोरो मलाई लिन आइपुगेन।

बास्केटबल खेल्ने क्रममा मृत्यु

बास्केटबल खेल्ने क्रममा युवकको मृत्यु भएको छ। शनिवार बास्केटबल खेल्ने क्रममा हृदयघातका व्यास नगरपालिका–२ का स्थानीय २९ बर्षिय गौरब श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

झण्डाबजारबाट गोरखकालीतर्फ आउँदै गर्दा तिब्र गतीमा रहेको मोटरसाईकल आफै अनियन्त्रित भई दिउँसो पौने ४ बजे नालामा खसेको प्रहरीले जनाएको छ।

ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ।

वासिङटन डि.सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते

उत्तरी वासिङ्टन डिसीमा बिहीबार राती भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ। यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ।

पहिरोले पुरिएर एक बालकको मृत्यु

अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिंदा एक बालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्