२६ आश्विन २०८१ शनिबार
image/svg+xml

स्विडेनको चुनौती इङ्ल्यान्ड

ओलम्पिक स्वर्ण विजेता स्विडेनले बेल्जियमविरुद्ध पहिलोपटक नकआउट चरणका प्रतिस्पर्धा गर्‍यो र सफलता पनि प्राप्त गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो।

शीर्ष चारबाट बाहिरियो युनाइटेड

दबाब दिएर खेलेको युनाइटेडले १८औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता बुन्न सफल भएको थियो। लुका शअले उपलब्ध गराएको पासमा पोग्बाले गोल गर्दै आतिथ्यता गरेको टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि पनि दबाब दिएर बर्नलीविरुद्ध खेलेको युनाटेडले पहिलो हाफमा केही राम्रा अवसर खेर फाल्यो।

एसियन च्याम्पियनसिपको क्वार्टरफाइनलबाट भिएआर

पछिल्लो समय फुटबलमा प्रयोग भएको नयाँ प्रविधि भिडियो सहायक रेफ्री (भिएआर) अर्को महिना हुने एसियन च्याम्पियनसिपबाट एसियन प्रतियोगितामा प्रयोगमा आउने एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ।

यस सिजनबाट इपिएलमा भिएआर

प्रिमियर लिगका अन्तरिम निर्देशक रिचर्ड मास्टर्सले नयाँ सिजनबाट प्रयोगमा ल्याउन लागेको भिडियो सहायक रेफ्री (भिएआर)ले विवाद सिर्जना गर्ने बताएका छन्।

भिएआरमा फेरि विवाद

जर्मन बुन्डेसलिगामा लगातार दोस्रो दिन भिडियो साहयक रेफ्री(भिएआर)को प्रयोग विवादास्पद बन्दा ड्यानियल गिल्चेकले अन्तिम समयमा गरेको गोलमा उल्फसबर्गले शनिबार साल्केमाथि २–१ को नाटकीय जित हात पारेको छ।

भिएआरको निर्णयमा असन्तुष्टि

जर्मन बुन्डेसलिगामा पहिलो पटक प्रयोगमा ल्याइएको भिडियो सहायक रेफ्री (भिएआर) बाट लिइएको निर्णय विवादास्पद हुँदा होफेनहेइमका प्रशिक्षक जुलियन नागेल्सम्यानले असन्तुष्टि जनाएका छन्।

भिएआर समूह चरणका ३३५ घटनामा ९९.३ प्रतिशत सही निर्णय दिन सफल

विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) का सदस्यहरूले विश्वकप समूह चरणका बिहीबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ।

भिएआर प्रविधिले स्विडेन भाग्यमानी, दक्षिण कोरिया पराजित

फिफा विश्वक फुटबल २०१८ अन्र्तगत सोमबारको पहिलो खेलमा स्विडेनले एसियाली मुलुक दक्षिण कोरियालाई पराजित गरेको छ।

रूस विश्कपमा भिएआरको स्वीकृति

फुटबलसम्बन्धी कानुन निर्माताहरूले शनिबार सन् २०१८ को रूस विश्वकपमा भिडियो सहायक रेफ्री (भिएआर)को प्रयोग गर्ने प्रस्ताव पारित गरेका छन्।

माउरिन्होद्वारा ‘भिएआर’ को बचाउ

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले विवादित बने पनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको प्रयोग खेलअधिकारीलाई निष्पक्ष नतिजा दिन सहयोगी बनेको भन्दै त्यसको बचाउ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्