७ वैशाख २०८१ शुक्रबार

शालीनदीमा ऋषिपञ्चमी स्नान (फोटो फिचर)

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

महिनावारी, ऋषिपञ्चमी र सप्तर्षि

वैदिककालमा महिलाहरु महिनावारी हुँदा एकान्तमा बस्ने चलन थियो । यसरी एकान्तमा बस्नुलाई अवसरका रुपमा लिइन्थ्यो ।

ऋषिपञ्चमी पर्व आज सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।

पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान (फोटो/भिडियो)

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व मंगलबार सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाउँदैछन्। ऋषिपञ्चमीका दिन बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्