९ मंसिर २०८१ आइतबार
image/svg+xml

शालीनदीमा ऋषिपञ्चमी स्नान (फोटो फिचर)

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

महिनावारी, ऋषिपञ्चमी र सप्तर्षि

वैदिककालमा महिलाहरु महिनावारी हुँदा एकान्तमा बस्ने चलन थियो । यसरी एकान्तमा बस्नुलाई अवसरका रुपमा लिइन्थ्यो ।

ऋषिपञ्चमी पर्व आज सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।

पशुपति क्षेत्रमा ऋषिपञ्चमी स्नान (फोटो/भिडियो)

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व मंगलबार सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाउँदैछन्। ऋषिपञ्चमीका दिन बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्