१३ आश्विन २०८१ आइतबार
image/svg+xml

विश्वकप हेर्न जम्मा भएका व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार, १४ को मृत्यु

मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।

प्रधानमन्त्रीको -यालीमा विस्फोट, एकको मृत्यु, दर्जनौं घाइते

इथोपियाका प्रधानमन्त्री आबी अहमदको एउटा राजनीतिक -यालीमा भएको विस्फोटनमा परि एक जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको अधिकारीहरुले बताएका छन्।

अटो दुर्घटनामा एकको मृत्यु

मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–१ अमरपुरमा यात्रु बोक्ने अटो दुर्घटना हुँदा एक बृद्धको मृत्यु भएको छ। मे १ ह ४०५८ नम्बरको अटो सडकदेखि करिब ५ सय मिटर तल खस्दा ८० बर्षीय दिलबहादुर लिङदेनको मृत्यु भएको हो।

इथियोपियाली प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट, कैयौंको मृत्यु

नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ। घटनामा ८३ जना घाइते भएका छन्।

मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ।

टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु

आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

अत्यधिक गर्मीबाट कपिलवस्तुमा दुईको मृत्यु

अत्यधिक गर्मीका कारण कपिलवस्तुमा बिहीवार २ जनाको मृत्यु भएको छ। कपिलवस्तको कृष्णनगर नगरपालिकाकी ७० बर्षीया सुशीला चौबे र बुद्धुभमी नगरपालिकाको गोरुसिंगेमा ६०  बर्षे टीका अधिकारीको मत्यु भएको प्रहरीले जनाएको छ।

प्रत्येक दिन दुर्घटनामा ७ को मृत्यु

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्। नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको हो। जसमध्ये काठमाडौँ उपत्यकामा मात्र ज्यान गुमाउनेको संख्या १६८ रहेको छ।

गाडिको ठक्करबाट एकको मृत्यु

प्युठानमा गाडिको ठक्करबाट १ जनाको ज्यान गएको छ। जिल्लाको सरूमारानि गाउँपालीका ददेरिमा गए राति गाडिले ठक्कर दिँदा सरूमारानि गाउँपालीका–१ का ६४ वर्षीया दल बहादुर सुनारको ज्यान गयको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्