श्रीमती राजनीतिमा सक्रिय भएपछि श्रीमान्ले मागे डिभोर्स
श्रीमती राजनीतिमा सक्रिय भएपछि श्रीमान्ले सम्बन्धविच्छेदका लागि आवेदन दिएका छन्। यो घटना भारत उत्तर प्रदेश राज्यको हो।
श्रीमती राजनीतिमा सक्रिय भएपछि श्रीमान्ले सम्बन्धविच्छेदका लागि आवेदन दिएका छन्। यो घटना भारत उत्तर प्रदेश राज्यको हो।
श्वासप्रश्वासमा समस्या र मुटु दुख्न थालेपछि उनले बस बीच सडकमै रोकिदिए। बसबाट झरेर थचक्क बसेका मानसिंह सडकमै बेहोस भए।
राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन बलिवुड, खेल, व्यावसायी लगायत विभिन्न निकायका व्यक्तिहरू अयोध्या पुग्ने क्रम जारी छ।
प्राण प्रतिष्ठाका लागि नेपालको बाँके जिल्लाका अर्जुन प्रजापति २०० किलोमिटरको पैदल यात्रा गरेर अयोध्या पुगेका छन्।
जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ।
आज भगवान रामको मन्दिरमा भव्य समारोहकाबीच प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ।
२२ जनवरीका दिन भारत उत्तर प्रदेशमा रहेको राम मन्दिरको भव्यताका साथ उद्घाटन र प्राण प्रतिष्ठा हुनेछ।
भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा आउँदो सोमबार हुन लागेको भगवान् रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर महोत्तरी सदरमुकाम जलेश्वर राममय भएको छ।
आयोगका अनुसार सन् २०१३–२०१४मा भारतको गरिबी २९.१ प्रतिशत रहेकोमा सन् २०२२–२३मा यो ११.२८ प्रतिशतमा झरेको छ।
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने दिन भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइरहेको छ।
जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।
भगवान रामको ससुराली जनकपुरस्थित जानकी मन्दिरबाट अयोध्यामा बनिरहेको राम मन्दिरको उद्घाटन समारोहमा मन्दिरका दुई महन्तबीच कोसेली पठाउने नपठाने विषयमा विवाद उत्पन्न भएको हो।
२२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहेको छ।
भारतको उत्तर प्रदेश राज्यको बरेलीमा शनिवार राति गुडिरहेको कारमा आगलागी हुँदा एक बालकसहित आठ जनाको मृत्यु भएको छ।
भारतको उत्तर प्रदेशमा एकजना डाक्टरले ६ सयजना बिरामीमा नक्कली पेसमेकर लगाइदिएका छन्। यसले गर्दा २ सयजनाको मृत्यु भएको छ।