१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘बुट’ झुन्ड्याउँदै प्रशिक्षणको जिम्मेवारी

बेल्जियमका डिफेन्डर भिन्सेन्ट कोम्पनीले ३४ वर्षको उमेरमै आफ्ना बुट झुन्ड्याउँदै आफ्नै देशको पहिलो डिभिजन क्लब एन्डेरलेक्टको प्रशिक्षण जिम्मेवारी लिएका छन्।

उपाधि रक्षा गर्न सिटी प्रतिबद्ध

म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले आफूहरु आराम गर्ने मनस्थितीमा नभएको बताउँदै गत सिजन इङलिस प्रिमियर लिगको उपाधि जित्दाको लय जारी सिजन पनि कायम राख्न प्रतिबद्ध रहेको भन्दै प्रतिद्वन्द्वीहरुलाई सतर्क रहन सचेत पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्