२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

पेनाल्टी सुट आउटमा कोलम्बियालाइ स्तब्ध पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेस गरेको छ।  रुसको मस्को स्थित स्पार्टक रङ्गशालामा मंगलबार सम्पन्न खेलमा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्विडेनसँगको भेट पक्का गरेको हो।

क्वार्टरफाइनल दौडमा रहेका इंग्ल्याण्ड र कोलम्बियाको पहिलो हाफ बराबरी

शिर्ष १६ अन्तर्गतको अन्तिम खेलमा प्रतिष्पर्धा गरिरहेका इंग्ल्याण्ड र कोलम्बियाले पहिलो हाफको खेल गोलरहित बराबरीमा टुङ्ग्याएका छन्।

इङ्ल्यान्डसँग कोलम्बियाले इतिहास रच्ला? (भिडियो)

रुस विश्वकप २०१८ को समूह बी मा उपविजेता बनेको इङ्ल्यान्डले मंगलबार राती क्वार्टरफाइनलका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ। पछिल्लो दुई दशक इङ्ल्यान्डले ठूला प्रतियोगितामा संघर्ष गरिरहेको छ। के आज इतिहास फेरिएला? कोलम्बियाले नयाँ इतिहास रच्ला?

कोलम्बिया खतरनाक : फाबियान्स्की

पोल्यान्डका गोलकिपर लुकास फाबियान्स्कीले कोलम्बिया असाधारण टिम भएको बताउँदै उनीहरूले खेलमा नियन्त्रण राख्न सके विश्वका सबै विपक्षीलाई रुवाउने बताएका छन्।

कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, सेनेगल बाहिरियो

कोलम्बिया समूह एच को विजेता बन्दै रूस विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समारा एरिना रंगशालामा बिहीबार बेलुका सम्पन्न खेलमा सेनेगललाई १–० ले पराजित गरेसँगै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो।

कोलम्बिया र सेनेगल पहिलो हाफमा बराबरीमा रोकिए

रूसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले समूह एच का कोलम्बिया र सेनेगलको खेल जारी छ।

जितको आवश्यकतामा कोलम्बिया र पोल्यान्ड, दाबेदारी बलियो पार्ने लक्ष्य

स्ट्राइकर राडामेल फाल्काओ चोटका कारण अनुपस्थित हुँदा मिडफल्डर हामेस रोड्रिग्वेजको ६ गोलप्रेरित कोलम्बियाले २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको थियो ।

विश्वकप फुटबल : कोलम्बियासँग जापानले लियो ४ वर्ष अगाडिको बदला

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ। जापानले बुधबार भएको आफ्नो पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गरेको हो।

कोलम्बियामा बाढी, १६ जनाको मृत्यु

कोलम्बियाको मध्य क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।

पहिरोमा परी कोलम्बियामा २०६ जनाको मृत्यु

दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा २०६ जनाको मृत्युभएको छ भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् ।

कोलम्बियाली राष्ट्रपतिद्वारा नोबेल शान्ति पुरस्कार ग्रहण

पाँच दशक लामो गृहयुद्धलाई अन्त्य प्रयासमा ‘रिभोलुसनरी आर्मड् फोर्सस अफ कोलम्बिया’ (फार्क) समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसले सन् २०१६को नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी आस्लोमा एक बृहत् कार्यक्रमकाबीच शनिबार ग्रहण गरेका छन् ।

कोलम्बिया सरकार र फार्कद्वारा संशोधित शान्ति सम्झौतामा हस्ताक्षर

कोलम्बियाका राष्ट्रपति जोन म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)का नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा बिहीबार हस्ताक्षर गरेका छन्। सो शान्ति सम्झौता संसद् (कंग्रेश)मा पेश गरिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्