७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

शान्ति सम्झौताको पक्षामा कोलम्बियामा विशाल प्रदर्शन

बोगोटा-वामपन्थी सशस्त्र विद्रोहीसँग विगतमा सम्पन्न शान्ति सम्झौता धरापमा नपरोस् भन्ने माग राखी कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रेका छन्।

कोलम्बिया सरकार र इएलएनवीच शान्ति वार्ता हुने

कारकास-कोलम्बिया सरकार र कोलम्बियाको दोस्रो ठूलो विद्रोही सङ्गठन नेशनल लिवरेशन आर्मी (इएलएन)का वीचमा शान्ति र्वार्ता हुने भएको छ।

नोवल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति सान्तोसलाई

ओस्लो —यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसलाई प्रदान गरिएको छ।

कोलम्बियाको जनमत संग्रहमा शान्ति सम्झौता पक्षधर पराजित भएपछि सरकार र विद्रोहीले के भने?

बोगोटा- कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोसले (कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया) फार्क विद्रोहीलाई नयाँ राष्ट्रिय वार्ताका लागि सोमबार आह्वान गरेका छन्।

कोलम्बियामा विद्रोही र सरकारबीच शान्ति सम्झौता

कोलम्बिया सरकार र फार्क विद्रोही समुहबीच बुधबार शान्ति सम्झौता भएको छ। कोलम्बियाको राजधानीमा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट हुमबेट्रो डि ला किल्ली र विद्रोही समुहका प्रमुख इभान माक्रबेजले हस्ताक्षर गरेका हुन्।

कोलम्बियामाथि नेइमारको जित

ब्राजिलका कप्तान नेइमारले जारी ओलम्पिकमा पहिलो गोल गरेपछि आयोजक टोलीले कोलम्बियामाथि २–० को जितका साथ लगातार तेस्रो पटक ओलम्पिक सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

आयोजक अमेरिकालाई पराजित गर्दै कोलम्बियाले कोपा अमेरिका सिसिनारियोमा तेस्रो स्थान हात पारेको छ। आइतबार बिहान सम्पन्न खेलमा कोलम्बियाले अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको हो।

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

आयोजक अमेरिकालाई पराजित गर्दै कोलम्बियाले कोपा अमेरिका सिसिनारियोमा तेस्रो स्थान हात पारेको छ। आइतबार बिहान सम्पन्न खेलमा कोलम्बियाले अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको हो।

कोलम्बियालाई पराजित गर्दै चिली फाइनलमा प्रवेश

सिकागो – डिफेन्डिङ च्याम्पियन चिली कोलम्बियालाई पराजित गर्दै अमेरिकामा जारी कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा चिलीले कोलम्बियालाई २–० गोल अन्तरले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्