लुम्बिनी कप महिला फुटबलः हिलोमा फुलेकी सुदूरपश्चिमकी आरती, जसलाई खेलाडी बन्न छेकेन गरिबीले
उनी सामान्य दलित परिवारमा जन्मिएकी सुदूरपश्चिमकी चेली हुन् । उनको गाउँमा फुटबल मैदानसमेत छैन । खेलकुदका लागि उर्बर नभएको क्षेत्रमा जन्मिएर खेलकुद क्षेत्रमा हुर्किरहेकी छिन् । उनी अझ ढकमक्क फुल्न समाज र सरकारले उचित संरक्षण गर्न जरुरी छ ।