७ वैशाख २०८१ शुक्रबार

रसुवासहित तराईका सात जिल्लामा हात्तीपाइले परजीवी

पछिल्लो समयमा तराईका ६ र एक पहाडी जिल्ला गरी सातवटा जिल्लामा सर्वेक्षण गर्दा समुदायमै हात्तीपाइलेको परजीवि धेरै संख्यामा भेटिएपछि पुनः औषधि सेवन अभियान गर्न लागिएको हो।

आठ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने

सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ।

कपिलवस्तु हात्तीपाइलेको उच्च जोखिममा

१५औं चरणको औषधि खुवाइए पनि असफल बनेको कपिलवस्तुमा फेरि हात्तीपाइलेविरुद्धको महाअभियान सञ्चालन गरिने भएको छ।

चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।

दिमागी बल नै वास्तविक बल

जति मानिसको इम्युनिटी क्षमता बढी हुन्छ, त्यति नै मानिस स्वस्थ र निरोगी हुन्छ। इम्युनिटी क्षमता बढी भएका व्यक्तिहरूलाई कोरोना जस्तो खतरनाक भाइरसले समेत हल्लाउन नसकेको तथ्य त सर्वविदितै छ।

किन काठमाडौँ विश्वकै प्रदूषित सहर ? चिकित्सक भन्छन्, ‘घरबाहिर ननिस्किनुस्’

डा.बमले शरीरका अधिकांश अङ्गलाई असर गर्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मस्तिष्कघातका बिरामीको सङ्ख्या बढेको विभिन्न अध्ययनहरूले देखाएको बताए।

दीर्घरोगी र गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा

जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँचजना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।

किन बिग्रन्छ मिर्गौला? कसरी जोगाउने ?

नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र उपचार पाउन सकेका छन् र पीडित हुनेको संख्या वार्षिक २५ सयदेखि तीन हजारका दरले बढ्दैछ।

कर्णालीमा नौ सय क्षयरोगका नयाँ बिरामी

कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन्।

अब खोकेको आवाजबाटै रोग पहिचान

गुगलका वैज्ञानिकले खोकी र श्वासप्रश्वासको आवाजका आधारमा व्यक्तिको स्वास्थ्य अवस्था पहिचान गर्न र निगरानी गर्न मद्दत गर्न सक्ने उपकरणको विकास गरेका छन्।

जाँगरले भरिएका पाखुराहरू

औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यस अनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाइ आएको उनी बताउँछिन्।

अर्घाखाँचीमा क्षयरोगका २२२ जना बिरामी, ६ जनाको मृत्यु

क्षयरोग कम गर्न विभिन्न उपाय अवलम्बन गरिरहँदा अर्घाखाँचीमा बिरामीको संख्या बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्