२९ वैशाख २०८३ मंगलबार
image/svg+xml

सफलताको भ्रम

लगातारको सफलताले व्यक्तिलाई आफूले भनेको प्रत्येक कुरा सही ठान्ने भ्रममा पुर्‍याउँछ। यही ‘सक्सेस डिल्युजन’ले जेम्स वाट्सनजस्ता महान् वैज्ञानिकलाई समेत आत्ममुग्ध, विवादास्पद र अन्ततः आफ्नै प्रतिष्ठाबाट पतन हुने अवस्थामा पुर्‍यायो।

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ।

विराटनगरमा प्रदेशस्तरीय भेला गर्दै देउवा समूह

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले प्रदेशस्तरीय भेला गर्ने भएको छ।

काठमाडौंबाट हेटौंडा आउँदै गरेको ईभी गाडी दुर्घटना : नौ भारतीयसहित ११ जना घाइते

मकवानपुरको इन्द्रसरोवर-२ लामबगरमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीयसहित ११ जना घाइते भएका छन्।

मलेसियामा डुङ्गा डुब्दा १४ जना बेपत्ता

मलेसियाको पश्चिमी तटमा रहेको पाङ्कोर टापुमा इन्डोनेसियाका ३७ जना कागजातविहीन आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।

म्याद सकिएको म:म बेच्ने मिठाइ पसललाई २० हजार जरिवाना

बाराको कलैयामा सात वटा पसलमा छड्के अनुगमन गरिएको छ। अनुगमनका क्रममा दुई वटा मिठाइ पसललाई जरिवाना गरिएको छ।

गुणकारी गुन्द्रुक

गुन्द्रुक खाना मात्र होइन, नेपाली संस्कृति र पहिचानसँग जोडिएको परम्परागत पौष्टिक खाद्य पदार्थ पनि हो। यसले सामाजिक सम्बन्ध, सांस्कृतिक निरन्तरता दिनुका साथै स्वस्थ आहार र दिगो खाद्य प्रणाली बनाउन पनि मद्दत पुर्‍याउँछ।

इरान वार्ता लम्ब्याउने रणनीतिमा छ : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्व बेइमान भएको आरोप लगाएका छन्।

मंगलबार तरकारी तथा फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

दलित आन्दोलनको नाममा राजनीतिक सौदाबाजी भएको हाम्रो पार्टीको आरोप

पार्टीका सभापति खगेन्द्र सुनार र उपसभापति नमिता यादवले संयुक्त रूपमा दलित आन्दोलनलाई सत्ता र पदसँग साटिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डका कप्तानले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।

विवादमा माइक्रोइन्स्योरेन्सहरू : उद्देश्य र औचित्यमाथि नै प्रश्न

सेवा विस्तार गर्दै लक्षित वर्ग र समुदायसमक्ष कसरी पुग्नेभन्दा पुरानो बजार कब्जा गर्ने र लाइसेन्स हात पार्ने मात्र रणनीति माइक्रोइन्स्योरेन्सहरूको देखिएको छ।

७१ लेबर सांसदले मागे बेलायती प्रधानमन्त्री स्टारमरको राजीनामा

बेलायती प्रधानमन्त्री केयर स्टारमरमाथि राजीनामा दिन बढ्दो दबाब परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्