बाढीपीडितका ६ वर्ष: करोडौं खर्च, उपलब्धि शून्य
२०७१ सालको साउनमा आएको बाढीपहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाएका थिए। एक हजार ४५ घरपरिवार पूर्ण विस्थापित भए। सरकारी तथ्यांकअनुसार ६ वर्षको अवधिमा बाढीपीडितका नाममा करिब २५ करोड बढी खर्च भएको छ।