२४ वैशाख २०८१ सोमबार
image/svg+xml

एआई, नक्कली भिडियो, गलत सूचनाको प्रभावमा भारतीय चुनाव

भारतमा चुनाव भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीका दुई शीर्ष सहयोगीको भाषण तोडमोड गरिएको भन्ने विषयको अनुसन्धान र प्रतिद्वन्द्वी कांग्रेस आईका केही कार्यकर्ता पक्राउ परेको घटना अधिक चर्चामा छ।

कुमारी बैंकको वित्तीय साक्षरता भिडियो शृंखला र पुस्तक

कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्वपूर्ण कदम चालेको छ।

महिलाको अश्लील भिडियो बनाएको आरोपमा सशस्त्रका डिएसपी पक्राउ

स्वयम्भूबाट सशस्त्र प्रहरीका डिएसपीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत डीएसपी तुलसिंह केसी पक्राउ परेका हुन्।

असुरक्षित गर्भपतनले ज्यानै जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिका–१९ वर्षीया एक किशोरीको स्कुलका सहपाठी साथीसँग प्रेम सम्बन्ध बस्यो।

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ।

'ईन्टरपोल १०० ग्लोबल भिडियो' प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

ईन्टरपोलद्वारा आयोजित युवा पुलिस नेताहरूको लागि 'ईन्टरपोल १०० ग्लोबल भिडियो' प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

बसाइँसरी तराइका विभिन्न ठाउँमा बस्दै आएका सुदूरपश्चिमेली जाँत सुरुभएसँगै पहाड उक्लिन थालेका छन । गौरा र जाँतलाई विशेष पर्वका रूपमा लिने यस क्षेत्रका मानिस रोजगारीका लागि भारतबाट समेत कूलपूजाका लागि घर फर्कने गर्दछन।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

शुक्रबार दिउँसो साढे १ बजे सायल गाउँपालिकाबाट सदरमुकाम सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप सिलगढी नजिक दुर्घटना हुँदा ६ जना घाइते भएका छन।

अल्झिएको हुन्छु म मा कैलाश र क्रिष्टिनाको अन्स्क्रिन प्रेम (भिडियो )

गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको अल्झिएको हुन्छु म बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

किरण र अस्मिताले ल्याए मेरो कथाको भिडियो

द भ्वाइस अफ नेपाल सिजन–३ का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको मेरो कथाको बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

चारकुने रुमालमा अल्मोडा र कृतिकाको रोमान्स भिडियो

दर्जनौँ सुपर हिट गीतहरूमार्फत दर्शक श्रोताको मन जितिसकेका गायक तथा सङ्गीतकार अल्मोडा राना उप्रेतीको सुमधुर स्वरमा सजिएको चारकुने रुमाल बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह

नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्