८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

शिवमकाे ‘शिवम् सन्देश’

शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ। ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह भएको कम्पनीले जनाएको छ।

वेदालयको ब्राण्ड एम्बासडरमा कलाकार गजुरेल

निर्माण सामग्री बिक्रेता कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई आफ्नो कम्पनीको ब्राण्ड एम्बासडर नियुुक्त गरेको छ।

सेखुवा-चखेवा भञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ।

काभ्रेमा निषेध आदेश जारीः निर्माण सामग्री ढुवानीमा छुट!

उपत्यकासँग सीमा जोडिएको काभ्रेले ‘निर्माण सामग्री ढुवानीमा छुट दिने प्रावधान’ राखेर निषेध आदेश जारी गरेको छ। काभ्रेमा कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार राति १२ बजेबाट लागू हुने गरी आंशिक निषेध आदेश जारी गरेको हो।

निर्माण सामग्री जाँच्न नगरमै प्रयोगशाला

भौतिक संरचना गुणस्तरीय बनाउन स्थानीय तहमै गुणस्तर मापन प्रयोगशाला स्थापना गरिँदैछ। ढुंगा, गिटी, बालुवा, माटोलगायत सामग्रीको गुणस्तर परीक्षणका लागि सूर्याेदय नगरपालिकाले कार्यालयमै प्रयोगशाला स्थापना गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्