७ वैशाख २०८१ शुक्रबार

अधिकृत छैटौं : एक बहस

नेपालको सार्वजनिक प्रशासनको महत्वपूर्ण हिस्साको रूपमा निजामती सेवालाई लिइने गरिन्छ । निजामती सेवालाई व्यावसायिक, दक्ष र प्रभावकारी बनाई राज्य सञ्चालन गर्नु नै सरकारको दायित्व हो । तथापि यस क्षेत्रमा २०५० सालपछिका २७ वर्षमा भएको परिवर्तनले समग्र निजामती सेवालाई नै कुरूप बनाउँदै गएको देखिन थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्