२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हुम्लामा अज्ञात रोगले ५० पशुवस्तु मरे

एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, र्‍याल छोड्ने रोगले अहिलेसम्म ६ भैँसी, ६ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली–२ भट्टेबाडाका वृष धितालले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्