coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘९२ प्रतिशत अभिभावक विद्यालय खुल्ने बित्तिकै बालबच्चा पठाउन तयार छैनन्’

नेपालका करिब ९२ प्रतिशत अभिभावकहरू आफ्ना बालबच्चालाई विद्यालय खुल्ने बित्तिकै विद्यालय पठाउन तयार नभएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार : मृतक तथा अशक्तका ३२ बालबच्चालाई छात्रवृत्ति

वैदेशिक रोजगार बोर्डले बैदेसिक रोजगारकाक्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिकका ३२ बालबच्चालाई छात्रवृत्ति प्रदान गरेको छ ।

मन्टेस्वरी मोह

अहिले राजधानीलगायत शहरी क्षेत्रमा बालबच्चालाई मन्टेस्वरी स्कुलमा पढाउने परिपाटी बढेर गएको छ। कतिपय अभिभावक चर्को शुल्क तिरी त्यस्ता स्कुलमा पढाइरहेका छन्। यतिबेला मन्टेस्वरीएउटा फेसन नै भएको छ। के हो मन्टेस्वरी र यसकाआदर्शएवं अभ्यास के हुन्? योआलेख यिनै विषयमाकेन्द्रित छ।

माेबाइल र टीभीकाे लत बालबच्चालाई घातक

बालबच्चा रुन र कराउन थालेर तपाईंलाई झ्याउँ–झ्याउँ गर्न लागे भने तपाईं मोबाइल दिएर वा टिभी हेर्न लगाएर उनीहरूको रोइ–कराइ बन्द गराउने प्रयास गर्नुहोला।

भर्नाका लागि बालबच्चा डोर्‍याउँदै अभिभावक

हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मीटार लुम्बुरछाङकी लीलासरी राईले ५ वर्षीया छोरी मनिकलालाई सोमबार च्यास्मीटारमा माविमा पु¥याएर कक्षा १ मा भर्ना गरिदिइन्।

बालबच्चा छाडेर इटहरीबाट ९१ जना महिला गायब !

‘अन्जानमै नयाँ पुरुषसँग फेसबुक र भिडियोमा च्याट कुराकानी बढ्दै जादा ती पुरुषको विश्वासमा पर्छन,’ अधिकारीले भने, ‘भौगोलिक रुपमा टाढा भएकैले आफ्ना पतीसँग सम्बन्ध बिग्रिने र नयाँसँग गाढा हुनाले पुरानोलाई त्याग्ने क्रम बढ्दो छ।’ पुरानालाई त्यागेका महिलाले नयाँसँग दोस्रो सम्बन्ध कायम गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्