coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपाली क्वियर आन्दोलनको वैचारिकी

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई छाता शब्दको रूपमा क्वियर शब्द पनि प्रयोग गरिन्छ। यसअन्तर्गत विविध यौनिकता, लैंगिकता र यौन विशेषता भएका व्यक्तिहरू पर्छन्।

कुमारी नागरिकता

केही दिन पहिले मधेस प्रदेशका केही स्थानीय तहका जनप्रतिनिधि र वडा सचिवहरूसँग जन्म दर्ता र नागरिकताबारे अन्तर्क्रिया गर्ने अवसर जुटेको थियो।

राज्य उपेक्षित हिंसा पीडित महिला

पितृसत्तात्मक समाजले महिला तथा छोरीहरूलाई आफूमाथि हुने गरेका हिंसा तथा बलात्कारीका विरुद्धमा बुलन्द आवाज उठाउन कहिल्यै सिकाएन, बरु समाजमा इज्जत र प्रतिष्ठाको भूत देखाएर जहिल्यै यौनजन्य घटना लुकाउन बल गरिरह्यो। छोरीको इज्जत पानीको फोका हो, फुटेपछि सकियो भन्ने भ्रम दिमागमा छर्ने काम निरन्तर थियो र छ।

गठबन्धनका कारण खोसिए महिलाले पाउनुपर्ने पद

महिला मतदाता बढी भए पनि जिल्लामा स्थानीय तहको अध्यक्ष/प्रमुख पदमा महिलालाई उम्मेदार बनाउन कन्जुस्याइँ गरिएको छ।

बखान ब्राह्मणवादी पितृसत्ताको

प्रकृतिले आफ्नो प्राकृतिक सन्तुलन बनाइराख्नयौन कर्तव्यमा हुने भिन्नतालाई छाडेर जुन कर्तव्य निर्धारण ग-यो त्यसको समानान्तरमा पुरुषको पनि कर्तव्य निर्धारण ग-यो।

पितृसत्ताले नखुलाएको साँचो

संघीयतामा गएसँगै मुलुकमा तीन तहको सरकार छ । स्थानीय तहको एकाध स्थानलाई छाडेर स्थानीय सरकार प्रमुख हेर्ने हो भने महिला नगण्य छन् । सातै प्रदेशका सरकार प्रमुख पनि पुरुषै छन् । राष्ट्रप्रमुख महिला भए पनि सरकारको कार्यकारीमा पुरुष नै विराजमान छन् । संविधान जारी भएपछि बनेको संघीय सरकारमा ११ प्रतिशत मात्र महिला मन्त्री छन् । जबकि संविधानमै ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था छ ।

'राज्यका निकायमा पितृसत्तात्मक सोचको हावी भयो'

अशिक्षा, राज्यको उदासिनता र पितृसत्तात्मक सोचका कारण राज्यका निकायमा महिलाको समान सहभागिता हुन नसकेको महिला अधिकरकर्मीहरुले बताएका छन्।

जाति, विवाह र पितृसत्ता

नेपालमा नारीवादी आन्दोलनलाई झट्ट हेर्दा बलियो र सक्रियजस्तो देखिन्छ । विकासको क्षेत्रमा महिला अधिकार, लैंगिक समानता, नारीवाद, पितृसत्ता आदि जस्ता विषयमा बहस, विचार गोष्ठी, तालिम, विमर्श दिनहुँ चलिरहेको देखिन्छ।

पितृसत्तात्मक सोच अन्त्य गर्दै महिलाले शव बोके

पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्‍याएका छन्।  व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर आज विहान अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याएका हुन्। बस्यालको गए राति मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्