८ मंसिर २०८१ शनिबार
image/svg+xml

रुकुम पश्चिमका उमेशले लेखे पृथ्वीनारायणको नाममा उत्कृष्ट कविता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका अवसरमा आह्वान गरेको ‘पृथ्वीनारायण शाह’ का बारेमा कविता प्रतियोगितामा उमेश उत्कृष्ट कविता लेखेर विजयी भएका हुन्।

प्रमुख आयुक्तको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह लोकार्पण

गीतकार तथा कवि दिनेश थपलियाको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह शनिबार लोकार्पण भएको छ।

सरकारले ‘इच्छापत्र’ र ‘लेखोट’हरु जलाइदिन्छु भनेपछि वेलायतमा तनाव

साहित्यकार चाल्र्स डिकेन्स, राजकुमारी डायनालगायतका इच्छापत्र यतिबेला बेलायतको न्याय मन्त्रालयका लागि तनावको विषय बनेका छन्।

कालापानीमा स्रष्टा घरको शिलान्यास: शैलुङमा सापस कविता यात्रा

साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो।

फेवामा खसेका कविता

त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी निर्वृत्त भएका कविले आफूलाई समयको हुरीले जेष्ठ नागरिक एवम् निर्वृत्त बनाइदिएको र त्यही समयको हुरीले कविको मनमा उब्जिएका भावलाई हृदयबाट खसाली पुस्तकका रूपमा राखिदिएझैं लाग्छ।

मोती जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता

१५८ औं मोती जयन्तीको अवसरमा भक्तपुरमा अन्तर सदनात्मक छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ३६ जनाले प्रतिस्पर्धा गरेका थिए।

करातेमा सन्तोष र कविता च्याम्पियन

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट करातेको खुला पुरुषतर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन्।

नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छः राष्ट्रपति

‘नेपाली भूमी ज्ञान भूमि हो। यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरु गर्न बाँकी छ। यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई उद्घाटन गर्नुपर्छ। नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने छ।'

मनैदेखि लेखिएका पारदर्शी कविता

‘जिन्दगी’ भित्र वर्तमान समयमा नेपाली समाजले भोग्दै आएका विसङ्गत परिस्थिति, घात–प्रतिघात, प्रेम–घृणा अनि उतारचढावको सुबोध प्रस्तुति छ। ‘जिन्दगी’ पारदर्शी छ, कतै ढाकछोप अनि जालझेल छैन। कविताको अन्तर्य सबैले देख्न सक्छन्, सबैले मनैदेखि अनुभूत गर्न सक्छन्।

ट्युसन हिँडेकी किशोरीको हत्या

स्कुलले सञ्चालन गर्दै गरेको एसईई तयारीको अतिरिक्त कक्षा लिने अन्य विद्यार्थीहरू पढ्न थाल्दा खोलामा कविता मृत भेटिएको हल्ला नगरपालिका केन्द्र रामपुर बजारसम्म फैलिइसकेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहाल नेतृत्वको टोली घटनास्थल पुग्दा कविताले धर्ती छाडिसकेकी थिइन्।

आज विश्व कविता दिवस

दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए।

पत्रकार भट्टराई ‘पाखे’ को निधन

पत्रकार रमेशप्रसाद भट्टराई ‘पाखे’ को ७५ वर्षको उमेरमा गते पौष १९ गते बेलुकी साढे आठ बजे आफ्नी जेठी छोरी रश्मिको भक्तपुर ठिमीस्थित डेरामा निधन भएको छ।

बहुभाषिक कविता गोष्ठीमा पाँच कविता उत्कृष्ट

कविहरुले आफ्नो जातिय भाषा र नेपाली भाषामा पनि उल्था गरेर कविता वाचन गरेका थिए। गोष्ठीमा कवि वम देवान, महानन्द तिम्सिना र हर्ष सुब्बा निर्णायक थिए।

'ढुंगाको प्रेम' कविता संग्रह लोकार्पण

विमोचन भएको कृतिमा २७ वटा कविता संग्रह रहेका छन्। कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुंगानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे।

धमिलो विहानी विमोचित

कवि भुजूको यो पहिलो कविता संग्रह होइन। यसअघि उनले नेपाल भाषामा हाकु सुपाँंय् सिथयया जः (कालो वादलमा विहानको किरण), विभिन्न पत्रपत्रिकामा नेपाल तथा नेपालभाषामा र कविता तथा लघुकथाहरु प्रकाशित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्