शिक्षामा दिल्ली मोडेलबाट सिकौँ
नेपालका सामुदायिक विद्यालयको गुणस्तर र व्यवस्थापनमा दिनहुँ टीकाटिप्पणी हुने गरेको छ।
नेपालका सामुदायिक विद्यालयको गुणस्तर र व्यवस्थापनमा दिनहुँ टीकाटिप्पणी हुने गरेको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप २०२२ प्रति पश्चिमा संचारमाध्यमहरू सुरुआतबाटै नकारात्मक रहेको र मानव अधिकारका विषयलाई नकारात्मक तरिकाले टिप्पणी गरिएको आरोप लगाएका छन्।
सर्वोच्च अदालतले न्यायपालिकाप्रतिको जनआस्थामा असर पर्ने गरी सञ्चारमाध्यममा टीकाटिप्पणी भएको भन्दै आपत्ति जनाएको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स इलेभन पन्जाबका कप्तान रविचन्द्रन आश्विनले बलिङ गर्नुअगावै राजस्थान रोयल्सका जस बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट (म्यानकाडिङ) गरेको घटनाले विश्व क्रिकेटमा विभिन्न टीकाटिप्पणी भइरहँदा केही पूर्वखेलाडीले भने म्यानकाडिङ आवश्यक भएको बताएका छन्।
निर्वाचन आयोगका प्रमुखले अख्तियार प्रमुख र प्रमुख महालेखा नियन्त्रकसँग गोप्य छलफल गरेको चार दिनपछि आयोगले विज्ञप्ति निकाले र स्पष्टीकरण दिएको छ । आयोग प्रमुख अयोधीप्रसाद यादवले बुधबार अख्तियार प्रमुख र प्रमुख महालेखा नियन्त्रकसँग भेटवार्ता गरेका थिए । यस विषयमा आयोगले जानकारी नदिएपछि भेटवार्ताबारे टीकाटिप्पणी भएको थियो ।