८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सन्धिखर्क नगरपालिका देशभरिकै अब्बल

कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरमा अब्बल साबित भएको छ।

मधेसमा संगठन गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवीन राप्रपा निर्माण लिएर मधेस प्रदेश पुगेको छ। पुससम्म संगठन सुधार गर्ने अभियान अन्र्तगत पार्टीका उपाध्यक्षहरूलाई प्रदेशको जिम्मा तोकेर अभियान थालेको राप्रपाले मधेस प्रदेशमा अभियान सुरु गरेको हो।

कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक उत्कृष्ट

गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ‘ए’ मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष ०७६/७७ मा कार्यसम्पादन मूल्यांकन सम्झौता भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्