अन्य टोड्के म्याग्दी सदरमुकाम बेनी बजार मास्तिरको सुन्दर पहाडी थुम्को ‘टोड्के’ प्रकृति र अध्यात्मको दोभान हो। डाँडामा बसेर धौलागिरि हिमालसँग आँखा जुधाउँदा तन र मनमा ऊर्जा भरिन्छ। त्यसैले मनसुन सकिएपछि टोड्के यात्रा गर्ने कि ! अमृत भादगाउँले १३ श्रावण २०७७ मंगलबार १२ मिनेट पाठ Facebook Twitter Linkedin
अन्य रोमान्टिक टोड्के एकैछिन कल्पना गर्नुहोस् न, अग्लो डाँडाको थाप्लो । सिरसिरे बतास । सामुन्नेमा झलमल्ल हिमाल । साथमा प्रिय मान्छे। अमृत भादगाउँले १० कार्तिक २०७५ शनिबार ९ मिनेट पाठ Facebook Twitter Linkedin