तिला नदीमा र्याप्टिङको रमाइलो
यही साउन १ गतेदेखि जुम्लाको तिला नदिमा र्याप्टिङ सञ्चालनमा आएको छ ।
यही साउन १ गतेदेखि जुम्लाको तिला नदिमा र्याप्टिङ सञ्चालनमा आएको छ ।
सुनिल स्मृति गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागी भन्दै सार्वजनिक निजी साझेदारीमा लुङ्ग्री, माडि खोलामा र्याफ्टिङ सुरु गरेको छ।