८ वैशाख २०८१ शनिबार

लिग चरणमा जमैकाले ब्यहोर्‍यो छैटौं हार, सन्दीपको उत्कृष्ट प्रर्दशन जारी

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पुनः हार बेहोरेको छ। सोमबार बिहान सम्पन्न लिग चरणको अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित बनेको हो।

तलाबाज नवौं खेलमा पराजित

क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्वान्टी–२० क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज नवौं खेलमा पराजित भएको छ।

तलावाजका ब्याट्सम्यान असफल

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार उत्कृष्ट प्रदर्शन गरे पनि उनको टोली जमैका तलावाजले बुधबार तेस्रो हार बेहोरेको छ।

सन्दीपको किफायती बलिङ व्यर्थ

सन्दीपले पहिलो खेलमा पनि किफायती बलिङ गर्दै एक विकेट लिएका थिए। दोस्रो खेलमा झनै सुधारिएको प्रदर्शन गरेका सन्दीपले चार ओभरमा अनुशासित बलिङ गर्दा एउटा पनि बाउन्ड्री बेहोरेनन्। उनले गुयनाका सिरफेन रुथरफोर्डलाई ६ रन र कप्तान क्रिस ग्रिनलाई २ रनमा आउट गरेका थिए।

सन्दीपको टोली विजयी

सन्दीपले चार ओभरमा २३ रन खर्चिंदै एक विकेट लिएको खेलमा जमैका तलावाजले सेन्ट लुसिया जुक्समाथि पाँच विकेटको जित निकाल्दै यस सिजनको सिपिएलमा सुखद सुरुआत गरेको हो।

सन्दीपलाई मिल्यो चार्टर जहाज

सन्दीपले मंगलबार स्टार हस्पिटलमा पिसिआर परीक्षण गरेका थिए र बुधबार त्यसको रिपोर्ट नेगेटिभ आइसकेको छ। उनी लगातार तेस्रो सिजन सिपिएलमा सहभागी हुन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्