५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सम्भ्रान्त सहरमा गरिबको भुक्तमान

नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।

‘मन नेपालमा, रोजीरोटी प्रवासमा’

‘हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ। प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौं।’

कोरोनाले खोस्यो दृष्टिविहीनको रोजीरोटी

अर्घाखाँची बाँगीका किसन आचार्य कीर्तिपुरमा रहेको एक अगरबत्ती उद्योगमा काम गर्थे। दृष्टिविहीन आचार्यले गाउँमै किराना पसल गरेका थिए। पसल राम्ररी नचलेपछि अगरबत्तीको काम गर्न पाल्पाको तानसेन पुगे।

अस्थायी श्रमिक हटाउन ‘तिकडम’

श्रमिक आन्दोलनका कारण डेढ महिनापछि खुलेको नेपालकै पुरानो इलाम चिया कारखानाका अस्थायी श्रमिकलाई काम नलगाइएपछि उनीहरू रुष्ट बनेका छन्। लामो आन्दोलनपछि खुल्न लागेको बगान र उद्योगमा स्थायीबाहेकका श्रमिक ‘निकाल्न’ लागिएपछि कुनै श्रमिकले काम गरेका छैनन्।

सरकारले करारका कर्मचारीको रोजीरोटी खोस्दैनः सचिव थपलिया

विभिन्न सरकारी कार्यालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारी बुधवार काममा फर्किएका छन्। साउन १ देखि त्यस्ता कर्मचारीलाई हाजिर नगराउने निर्णय भएपनि उनीहरुको सेवा निरन्तर भएको संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्