९ असार २०८२ सोमबार
image/svg+xml

रक्षामन्त्रीलाई प्रश्न: न्युक्लियस बम बनाउने योजना छ कि छैन ?

सांसद अमनलाल मोदीले रक्षामन्त्री मानवीर राईलाई न्युक्लियस बम बनाउने योजना छ कि छैन भनेर प्रश्न गरेका छन्

प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रधानमन्त्री समक्ष सहकारी महासंघले भन्यो: ‘नयाँ नियमले हामीलाई खुम्च्यायो’

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा सङ्कुचन गर्न नहुने विषयमा सोमबार ध्यानाकर्षण गराएको छ।

ट्रम्पले विश्वमा जङ्गली राजको नमुना प्रदर्शन गरे: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले इरानमाथि भएको अमेरिकी सैन्य आक्रमणलाई ‘क्रूर र फासिस्ट’ भन्दै निन्दा गरेका छन्।

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

मुसहरलाई मादक पदार्थ सेवन गरी उनका श्रीमान् ३० वर्षीय सोनिया मुसहरले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

निजामती सेवा ऐनले प्रशासनिक सङ्घीयता ढाँचा निर्धारण गर्छ : मन्त्री गुप्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संसद्‌मा विचाराधीन निजामति सेवा ऐनले प्रशासनिक सङ्घीयता ढाँचा निर्धारण गर्ने बताएका छन्।

अविरल वर्षाले छाप्रो भत्किँदा कपिलवस्तुमा एकको मृत्यु

विजयनगर गाउँपालिका–३ जगदीशपुरमा आफूले सञ्चालन गर्दै आएको चिया पसलमा सुतिरहेको अवस्थामा ६० वर्षीय दुर्गा प्रसाद काफ्लेको छाप्रोले पुरिएर मृत्यु भएको हो।

एमालेले जारी गर्‍यो ह्वीप

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।

लुम्बिनी बजेट : असन्तुष्ट कपिलवस्तु कांग्रेसले आफ्नै मन्त्रीलाई कार्यक्रममा सहभागी नगराउने

कपिलवस्तुमा विकास निर्माणका योजनाहरु न्युन राखी आफनो निर्वाचित क्षेत्रलाई मनपरि रुपमा बजेट बिनियोजन गरेको जनाइएको छ ।

अमरेश र कान्छाराममाथि खनिँदै महेशले भने: संसद् रोइलो गर्ने थलो होइन

नेकपा (एमाले) का नेता महेश बस्नेत सांसदद्वय अमरेश कुमार सिंह र कान्छाराम तामाङविरुद्ध खनिएका छन्।

विवादपछि लुम्बिनीमा बजेट माथिको छलफल अनिश्चित

प्रदेश सरकारले सांसदहरूलाई निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत बजेट तोकेको छ ।

डा. केसीको चेतावनी: राजनीतिक भागबन्डामा नेतृत्व चयन गरे फेरि सत्याग्रह

नेपालको शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा सुधार तथा समतामूलक पहुँच, सुशासन र सामाजिक न्यायका लागि हामी लामो समयदेखि संघर्षरत छौँ।

संयुक्त राष्ट्रसङ्घको ८०औँ वार्षिकोत्सव : नयाँ संशयको आँधीको सामना

यो वार्षिकोत्सव त्यस समयमा आएको छ जब विश्व निकायले बहुआयामिक सङ्कटको सामना गरिरहेको छ र यसको भविष्यका बारेमा प्रश्नहरू खडा भएको छ।

विदेशमा हाम्रो राजदूतावास कुखुराको खोर भन्दा साना छन्: परराष्ट्रमन्त्री राणा

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपाली दूतावासहरू यहाँको वडा कार्यालय जत्तिको पनि नभएको बताएकी हुन्।

ट्याक्टर पोखरीमा खस्दा दुई महिलाको मृत्यु

धानको बीउ लिएर रोपाइँका लागि जाँदै गरेको ट्याक्टर पोखरीमा खस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा दुई महिलाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्