परम्परागत तारा खेल: घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन
गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ए च्याम्पियन बनेको छ ।
गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ए च्याम्पियन बनेको छ ।
जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड १० लाख ८१ हजार नौ सय ९८ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन्।
जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर– ४ ले नयाँ पुस्तालाई निगालोबाट घरेलु सामग्री बनाउने सिप सिकाइरहेको छ।
बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।
कप्तान रोहितकुमार पौडेलसहित नियमित टोलीका चार सदस्यलाई आराम दिएको खेलमा नेपाल शुक्रबार भारतीय घरेलु टोलीसँग पराजित भएको छ।
वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द गरिएको बताइएको छ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेका छन्।
कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्।
१७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी वैशाख २६ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ।
सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।
घरेलु त्रिकोणीय टि–२० क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्यान्डसँग आजको खेल जित्न नेपालले १८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।
वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेर बीचैमा स्वदेश फर्कने महिलाको संख्या पछिल्ला दिनमा बढिरहेको छ।
तातोपनीबाट बाफ लिने एक सरल तथा चाँडै राहत प्राप्त गर्ने उपयुक्त उपचार विधि हो। तर, केहीलाई बाफ लिने सही तरिका थाहा नहुन सक्छ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन्।
काठमाडौं जिल्ला किक बक्सिङ संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।