२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

शिक्षण सिकाइ वरदान साबित

भूकम्पबाट क्षति भएकामध्ये हालसम्म ७ हजार ४ सय ४९ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको र १ सय ८६ को पुनर्निर्माण अन्तिम चरणमा पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

विकृतिको जालोमा विद्यालय शिक्षा

शिक्षा क्षेत्रमा साँच्चिकै सुधार ल्याउन परीक्षा होइन, विद्यार्थीलाई प्रभावकारी शिक्षण सिकाइ क्रियाकलापमा संलग्न गर्ने विषयमा प्रतिस्पर्धा गर्नु आवश्यक छ।

शहरका विद्यार्थीले रोजे गाउँको विद्यालय

कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका–६ घारका नवराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए। ऊ हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै छन्। बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन्।

अनलाइन शिक्षक तालिम किन ?

समुदायलाई सचेत पार्न, कठिन अवस्थामा बालबालिकाको सिकाइलाई निरन्तरता दिन, बालबालिकाको सिकाइमा अभिभावकको भूमिका वृद्धि गर्न शिक्षकसँग सूचना र प्रविधिको ज्ञान आवश्यक रहेछ भन्ने अहिले धेरैलाई महसुस भएको छ।

लकडाउनले पनि नरोकिएको शिक्षण सिकाइ

कोरोना भाइरस (कोभिड–१९) का कारण हाल अधिकांश बिद्यालय वन्द छ। कोरोना महामारी तत्काल साम्य हुने अवस्था नभएपछि हाल कतिपय शैक्षिक संस्थाले स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्