८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जब राष्ट्रपति र प्रधानमन्त्रीले रथको चारैतिर पूजा गरे

‘भोटो देखाउने जात्राको बारेमा सुनेकी मात्रै थिएँ, आज प्रत्यक्ष हेर्ने मौका पाएँ,’ बिहिबार जावलाखेलचोकमा भेटिएकी कल्पना लामाले भनिन्। दक्षिण ललितपुरको गिम्दीबाट उनी जात्रा हेर्नकै लागि साथिसँग यहाँ आएको उनले सुनाइन्। ‘भोटो हेर्ने ठूलो धोको थियो, आज पूरा भयो,’ उनले भनिन्।

राउटेको उपचार र कुलपूजाका लागि सहयोग

दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ।

आज रामनवमी, देशभर राम मन्दिरमा पूजाआजा

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।

ललितपुरमा विश्वशान्ति पूजा

धर्म कुनै राजनीति होइन, यो त सर्व परमात्माको ज्ञान र सिकाइको भण्डार हो। यसमा कुनै राजनीति हुँदैन, जसले सक्यो त्यो अहम्बाट मुक्त हुन्छ। यही भनाइलाई सर्वोपरी ठान्दै १४ वर्षमै तपस्यामा लाग्ने व्यक्ति हुन् रामबहादुर बम्जन (गुरु महा सम्बोधि धर्म संघ)। उनी बुद्धबाट प्रभावित भएर आफूलाई पनि त्यस्तै खाले कार्यमा समर्पित गरेको सुनाउँछन्।

पूजाराको दोहोरो शतक

चेतेश्वर पूजाराको दोहोरो शतक र ऋद्धिमन शाहको शतकप्रेरित भारतले राँचीमा जारी अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टको पहिलो इनिङमा अग्रता लिएको छ। चौथो दिनको अन्तिम सेसनमा भारतले ६ सय ३ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो।

माझीले नदीको सम्मान गरे लदीपूजा

‘हरेकपटक डुंगा चलाउनु र जाल हान्नुअघि पानीको भगवान्लाई प्रार्थना गरिन्छ,’ रामेछाप मन्थली– १६ का बालकृष्ण माझी भन्छन्, ‘पानीको पूजा गर्नु हाम्रो धर्म हो।’

चिर्पट प्रहार गरी पूजारीको हत्या

महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको आज हत्या भएको छ।

भुंग्रोमा नाच्दै कुल पूजा (फोटो/भिडियो)

बारीमा दाउराको ठूलो चाङ बल्दै थियो। घरीघरी भगवान्‌को जयजयकार र निरन्तर मंगल धुनको झन्कारले चिसो रातलाई चिरिरहेझैं लाग्थ्यो।

माइली साइरसले गरिन् लक्ष्मीपूजा

भौतिक अानन्दको चरम भोगका कारण समस्याग्रस्त जीवनशैली बाँचिरहेका हलिउड कलाकारहरु पूर्वीय परम्परालाई अात्मसात गर्ने गरेको कुरा नयाँ होइन। हालै गायिका तथा अभिनेत्री माइली साइरसको पनि एउटा त्यस्तै घटना सार्वजनिक भएको छ।

माइली साइरसले लक्ष्मी पूजा गरिन् !

अमेरिकी गायीका तथा अभिनेत्री माइली साइरसले आफ्नो इन्स्ट्राग्रममा एउटा तस्बिर पोष्ट गरेकी छन्। जुन तस्बिरमा हिन्दु परम्परा अनुसार धनकी देवी लक्ष्मीको पूजा गरेको देखिन्छ। के माइलीले आफ्नो घरमा लक्ष्मी पूजा गरिन् त? उनको पोष्टमा यस्तै प्रश्न पनि सोधिएको छ।

पुरानो स्वस्थानी पुस्तकको पूजामात्रै

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत र कथा वाचनको अन्तिम साता सालीनदीमा भक्तजनको घुइँचो बढेको छ। शनिबार मात्रै तीन लाख व्रतालुले माधवनारायण मन्दिर दर्शन गरेको साँखुस्थित श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले जनाएको छ।

पूजा गरेर फर्कंदै गर्दा ट्रयाक्टरकाे ठक्करबाट बालिकाको मृत्यु

विद्यालयमा सरस्वतीको पूजा गरेर फर्कने क्रममा बुधबार सुनसरी बक्लौरीमा एक बालिकाको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको छ।

मुलुकभरि श्रीपञ्चमी मनाइँदै, विद्यालयमा सरस्वती पूजा

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

पल र पूजाको जोडी माघदेखि सुटिङमा

'प्रेमगीत' पछि निर्देशक सुदर्शन थापाले 'म यस्तो गीत गाउँछु' शीर्षकमा फिल्म बनाउने भएका छन्। निर्देशक थापाले शनिबार फिल्ममा काम गर्ने कलाकार तथा प्राविधिकलाई चिनाउँदै माघ २१ बाट फिल्मको छायांकन थालिने जानकारी गराएका हुन्।

जापानीले समेत मनाए म्हपूजा

जापानमा नेवार समुदायको क्रियाशील संस्था नेवा:अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित नेपाल सम्वत ११३७ तथा म्हपूजा शनिबार भव्यताका साथ सम्पन्न भएको छ। पूजामा जापानी नागरिक समेत सहभागी भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्