coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रचण्डकाे प्रस्ताव फिर्ता हुनुपर्छ भनेपछि पोखरेललाई पुनको सुझावः आत्तिन र मात्तिन हुँदैन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीभित्र भइरहेको बहस र अन्तरविरोधबाट नआत्तिन र नमात्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

निर्लज्जताको पराकाष्टा !

नेकपाभित्रको आजको कोलाहल ओली र प्रचण्डको व्यक्तिगत हो कि पार्टीगत ? पहिला त्यो टुङ्गो भयो भने मुद्दा किनारा लाग्न सरल हुनेछ।

ओली–प्रचण्डलाई त्रिपाठीले भनेः ठूलो भएपछि यसको क्षेत्रफल नै थाहा नभएजस्तो गर्नुभयो

नेकपाका नेता हृदयेश त्रिपाठीले सरकारको सफलता र विफलता राजनीतिक कोर्षसंग जोडिएकाले त्यस तर्फ गम्भीर बन्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

ओली–प्रचण्डलाई सचेत गराउँदै सिटौलाले भनेः बाटो नबिराउनुस्, उग्रवादी धार सल्बलाउँदै छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले राज्य सञ्चालन पद्धतिमाथि प्रहार गरि राजनीतिलाई पछाडि फर्काउनेहरु सक्रिय हुन थालेको बताए।

‘बन्दुकबाट सत्तामा पुगेका ओली–प्रचण्डले विप्लवलाई विध्वसंकारी भन्न सुहाउँदैन’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ले दुई तिहाइको सरकार फाँसीबादतर्फ उन्मुख भएको बताएका छन्। शुक्रवार बुटवलमा आयोजित बैचारिक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बैद्यले सत्ता र शक्तिको दुरुपयोग बढ्दै गएको र यही क्रम रहिरहे देश फाँसीबादमा जाने दावी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्