७ वैशाख २०८१ शुक्रबार

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ।

इयुका तीन सदस्य राष्ट्रद्वारा नेपाललाई चिकित्सा सामग्री

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको राहत सामग्रीमा एन्टिजेन परिक्षण किट, पल्स् अक्सिमिटर, एफ्एफ्पीटु मास्क, फेस् शिल्ड् तथा महामारी फैलिनबाट बचाउनका लागि अन्य सामग्रीहरु रहेका छन्।

‘अब त समुदायका प्रत्येक मान्छेको स्वाब परीक्षण गर्ने हो’

अहिले राज्य नै अन्योलमा छ। कोरोना भाइरस- डराउनुपर्ने खालको होइन, सामान्य रुघाखोकी लगाउने भाइरस हो भन्ने रूपमा लिइयो। लकडाउन/निषेधाज्ञा लगाइएको झन्डै ६ महिना हुन लागिसक्यो। जसका कारण काम/व्यवसाय गर्न नपाएर नागरिकले पेटभरि खान पनि पाएका छैनन्। अर्थतन्त्र ठप्प छ। सबैभन्दा बढी असर श्रमिक वर्गलाई परिरहेको छ। सरकारले एकातिर कोरोना भाइरसलाई सामान्य ठानिरहेको बुझिन्छ भने अर्कातिर यसलाई ठूलो महामारीका रूपमा लिएको पनि देखिन्छ।

विदेशबाट आउनेलाई पाँच दिनपछि अनिवार्य परीक्षण

अब विदेशबाट हवाइ मार्गमा नेपाल भित्रिनेहरुको लागि सरकारले पाँच दिनपछि अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्