१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

१९ अ‍ौं एसियाली खेलकुद: नेपाल पब्जीमा सेमिफाइनलमै रोकियो

चीनमा भईरहेको १९ अ‍ौं एसियाली खेलकुदमा नेपालको पब्जी टोली सेमिफाइनल चरणमा रोकिएको छ।

किन रोकियो निजामती विधेयक ?

निजामती दिवसको अघिल्लो दिन भदौ २१ गते कर्मचारीप्रति सकारात्मक सन्देश दिन मन्त्रिपरिषद्को बैठकले निजामती विधेयक र विद्यालय शिक्षा विधेयक संसद्मा लैजाने निर्णय गर्यो। विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भइसकेको पनि निजामती विधेयक कहिले दर्ता हुने हो यसको टुंगो भने लागेको छैन।

नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकियो

एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण रोकिएको छ । श्रीलङ्काको क्यान्डीमा जारी खेलमा नेपालले पहिलो ब्याटिङ गरेको छ । खेल रोकिँदासम्म नेपालले ३७ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी क्रिजमा छन । ऐरी २७ तथा कामी ११ रन बनाएर खेली रहेका छन।

एसिया कप : वर्षाका कारण पाकिस्तान र भारतविचको खेल फेरी रोकियो

एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानविचको खेल दोश्रो पटक रोकिएको छ।

प्रधानमन्त्रीकै दबाबमा नेपाल–भट्टराईको बयान रोकियो

सरकारी वकिल साथै राखेर नेपाल र भट्टराईको बयान लिने तयारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रधानमन्त्री पुष्पकमल दाहालकै दबाबमा बयान नलिएको हो।

नहर नछाड्दा रोकियो रोपाइँ, कुहियो धानको बिउ

भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका हेमराज शर्माले मध्य असार लक्षित गरेर धानको बिउ राखेका थिए। दुई बिघा क्षेत्रफलमा रोप्न पुग्ने गरी राखेको बिउ कुहिएको छ।

समूहचरणमा नै रोकियो नेपालको यात्रा

कमजोर ब्याटिङसँगै निर्णायक खेलमा नेदरल्यान्ड्सलाई सात विकेटले नतिजा सुम्पिएपछि नेपालको एकदिवसीय विश्वकप खेल्ने लक्ष्यमा पूर्णविराम लागेको छ।

काठमाडाैंमा भारतीय चलचित्र 'आदिपुरुष' को बिहानी शो रोकियो

बिहिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको एक सम्बाद नहटाए काठमाडौं महानगरभित्र चल्न नदिने बताएपछि सुरक्षाको कारण देखाउँदै वितरकहरुले काठमाडाैं उपत्यकामा फिल्म प्रदर्शन रोकेका हुन्।

बराबरीमा रोकियो चर्च ब्वाइज

हिमालयन शेर्पासँग १–१ को बरााबरीमा रोकिएसँगै शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले सोमबार सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर गुमाएको छ।

वर्षाले फेरि रोकियो खेल

एसिसी प्रिमियर कपको फाइनलकाे नेपाल र यूएईबीचको खेलमा वर्षा फेरि बाधक बनेको छ। यूएईको नवौं विकेट पतन हुँदा वर्षा भएपछि त्रिवि क्रिकेट मैदान फेरि त्रिपालले ढाकिएको छ।

वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको खेल

वर्षा कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले वर्षा भइरहेको छ।

राडुकानुको यात्रा रोकियो

घरेलु समर्थकमाझ इमा राडुकानु विम्बल्डन यात्रालाई अघि बढाउन चाहन्थिन्। तर, बुधबार क्यारोलिन गार्सियासँग ६–३,६–३ को सोझो सेटमा पराजित भएसँगै राडुकानुको यस वर्षको विम्बल्डन यात्रामा पूर्णविराम लाग्यो।

मार्सेलोको बिदाइमा रोकियो रियाल

यसअघि नै स्पेनिस ला लिगको उपाधि पक्का गरेको रियालले सिजनको अन्तिम खेलमा सुखद अन्त्य गर्ने लक्ष्य बनाए पनि सफल हुन सके।

लगानी जुटाउन नसक्दा रोकियो विद्युत आयोजना

दैलेखमा निर्माण भइरहेको २.१५ मेगावाटको अपर पराजुली जलविद्युत आयोजना लगानी अभावमा अलपत्र परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्