९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘माओवादी र मधेसी जनताबीच सम्बन्ध बिगार्न गौर नरसंहार’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसमा माओवादी पार्टी र मधेसी जनताबीच सम्बन्ध बिगार्न प्रतिक्रियावादी शक्ति मिलेर गौर नरसंहार घटना गराएको आरोप लगाएका छन्।

ह्याप्पिनेस विक-एण्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँदै

सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा ह्याप्पिनेस विक-एण्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँदैछ।

एमाले अध्यक्ष ओलीको खेलाडीहरुलाई सुझाव, ‘माधव नेपाल र प्रचण्ड जस्तो फल नखेल्नुहोला’

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन्।

इभी एक्स्पोमा टाटा मोटर्सलाई उत्साहजनक प्रतिक्रिया

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभीएक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरू प्रदर्शनीमा राखेको थियो।

प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालियो: ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीसँग मिलेर आफ्नै सरकार ढालेको बताएका छन्।

कार्यदलको सहमतिप्रति नेपालको प्रतिक्रियाः आफ्नो मान्यता र हस्ताक्षरमा दृढ छु

वरिष्ठ नेता माधवकुमार नेपाललेनेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति प्रतिक्रिया दिएका छन्।

मौद्रिक नीति अपेक्षा अनुरुप भएको उद्योगी व्यवसायीको प्रतिक्रिया

उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षा अनुरुप भएको प्रतिक्रिया दिएका छन् । लकडाउनका कारण धरासायी बनेका व्यवसायीहरुलाई राहत दिनेगरी आएको मौद्रिक नीति स्वागत योग्य भएको उनीहरुको प्रतिक्रिया छ । मौद्रिक नीतिमा आएका विषयहरु कार्यान्वयनमा आए नीजि क्षेत्रमा कोभिडका कारण देखा परेको समस्याको अधिकतम समाधान हुने उद्योगी व्यवसायीहरूको भनाई छ ।

गेम अफ थ्रोन्सको अन्तिम भागलाई मिश्रित प्रतिक्रिया

टेलिभिजन इतिहासकै सर्वाधिक सफल सिरिज ‘गेम अफ थ्रोन्स’को अन्तिम भाग प्रसारण गरिएको छ। अन्तिम भाग प्रसारण भएसँगै अबदेखि गेम अफ थ्रोन्स सदाका लागि बन्द पनि भएको छ। तर सिजन आठको फाइनलले भने दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ। आठौं सिजनलाई पुनः निर्माण गर्नका लागि १० लाखभन्दा बढी दर्शकले अपिलमा हस्ताक्षर गरेका थिए, जसमा ‘प्रतिस्पर्धी लेखकहरु’ पनि रहेका थिए।

बजेटमाथि मिश्रित प्रतिक्रिया

सरकारले मंगलबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे मिश्रित प्रतिक्रिया आएको छ। सरकारद्वारा प्रस्तुत बजेटको बचाउ गर्दै प्रधानमन्त्री केपी ओलीले अहिलेको बजेट देशको आवश्यकता अनुरूप आएको बताएका छन्। उनले सरकारले प्रस्तुत गरेको बजेटमा देश बनाउने सपना, संकल्प, योजना र कार्यक्रम रहेको दाबी गरे। सुखी नेपाली समृद्ध नेपाल बन्ने योजना कार्यन्वयन हुने गरी बजेट आएको उनको भनाइ छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यान्यन हुन नसक्ने बजेट भनेपछि त्यसको प्रतिक्रियामा उनले ‘हेर्दै जाउँ न के भो र’ भन्ने प्रतिक्रिया व्यक्त गरेका थिए।

क्रिया–प्रतिक्रियाको शृंखला

२०५५ सालतिरको एक अपराह्न, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको टोली बालुवाटार पुगेको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन सभापति किशोर नेपालको नेतृत्वमा पुगेका पत्रकारलाई चारैतिर राखेर नेपाली राजनीतिबारे विस्तारपूर्वक व्याख्या गरे । तर त्यस दिन उनले त्यो प्रतिनिधिमण्डल सबै विचार वा पक्षका पत्रकारको साझा संस्था पत्रकार महासंघको नभएर कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनकै ठानेका रहेछन् ।

भ्रष्टाचारका मुद्दाहरुको आक्रमक छानवीन हुनुपर्छः अमेरिकी राजदूत

नेपाल आयल निगममा भएको घोटालाबारे प्रतिक्रिया जनाउँदै नेपालका लागि अमेरिकी राजदूत एलाइना बी तेप्लिजले भ्रष्ट्राचारका घटनाहरुबारे सरकारले छानवीन गर्नुपर्ने बताएकी छिन्। रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीयलाई कोट ट्विट गर्दै उनले भनेकी छन्, 'भ्रष्ट्राचारका रिपोर्टहरु सर्वत्र छन्। सरकारले तिनमा संलग्नहरुलाई निलम्बन, अनुसन्धान र यो कलंक अन्त्यका लागि भ्रष्ट्राचारका मुद्दाहरुको आक्रमक छानवीन अघि बढाउनुपर्छ।'

ठूलो आकारको मतपत्रप्रति मतदाताको यस्तो छ प्रतिक्रिया

स्थानीय तहको निर्वाचनमा ललितपुरलगायत जिल्लामा भएको ठूलो आकारको मतदान पत्रका कारण मतदाताले मतदान गर्न गाह्रो भएको गुनासो गरेका छन्।

महाअभियोग प्रस्तावबारे कमल थापाको प्रतिक्रिया: न्यायीक स्वतन्त्रता माथि गम्भीर आक्रमण

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि त्यसको प्रतिक्रिया आउन थालेको छ।

सर्वोच्चको अादेशपछि डिआईजी सिलवालको यस्तो प्रतिक्रिया

डिआईजी नवराज सिलवालले आफूले जीवनभर अन्यायमा परेकाहरुका लागि काम गरेको दाबी गरेका छन्। प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय रोक्न उनले दायर गरेको रिटमा बुधबार सर्वोच्चले अन्तरिम आदेश नदिएपछि डिआइजी सिलवालले 'पीडितको पक्षमा इमान्दारिपूर्वक काम गर्दै आएको' उल्लेख गरेका हुन्।

‘खैनी थुकेको’ भिडियोप्रति मन्त्रीको प्रतिक्रियाः पासो थापेर बदनाम गरे

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संसदमा पासो थापेर आफ्नो बदनाम गरिएको बताएका छन्। सोमबार संसदमा ‘खैनी खाएर थुकेको’ दृश्य सार्वजनिक भएपछि उनको सर्वत्र आलोचना भैरहेको छ। मन्त्री केसीले संसदको त्यो दृश्य बदनाम गर्ने नियतमा बाहिर आएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्