७ आश्विन २०८१ सोमबार
image/svg+xml

नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप भएको छैन: उपमहासचिव ज्ञवाली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गरेका छन्।

गठबन्धन सरकारका कारण देश ‘फेलियर’ को दिशामा: प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेपालका सबै अङ्गहरू काम नलाग्ने भएको बताएका छन्। सबै सूचकहरू नकारात्मक दिशामा गइरहेको भन्दै उनले बिस्तारै देश भड्खालोमा जाने बताए।

के-के समेटिए एमालेले प्रधानमन्त्रीलाई बुझाएको ७५१ बुँदे ध्यानाकर्षण पत्रमा?

यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण–पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए पछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताए।

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै एमाले

अहिले बिहान ९ बजे प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

सत्ता टिकाउन प्रधानमन्त्रीले शक्ति राष्ट्रसँग सौदाबाजी गरे: प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता टिकाउनका निम्ति शक्ति राष्ट्रसँग प्रधानमन्त्रीले सौदाबाजी गरेको आरोप लगाएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैनः प्रदीप ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताएका छन्।

सरकारले ईपीजीको विषयमा प्रस्ट पार्न सक्नुपर्छ: पूर्व परराष्ट्र मन्त्री ज्ञवाली

एमालेका नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रस्ट पार्न सक्नुपर्ने बताएका छन्।

माओवादी बहिर्गमित लडाकुहरुको मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्छः प्रदीप ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी बहिर्गमित लडाकुहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका छन्।

सरकार सत्ताका लागि परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयो: प्रदीप ज्ञवाली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन्।

वर्तमान सरकार गरिब जनताको पक्षमा काम गर्न सक्दैन: प्रदीप ज्ञवाली

उनले वर्तमान सरकार श्रमिकको पक्षमा नभई पुँजीगति वर्गको पक्षमा रहेकाले उसले गरिब जनताको पक्षमा काम गर्न नसक्ने समेत बताए।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछः प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन्।

प्रदिप ज्ञवालीको प्रश्न: कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ?

चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’

नेता ज्ञवालीको दुखेसोः अमेरिकाको भान्छाको फोटो छापेर ‘ट्रोल’ बनाइयो

‘मैले केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा बोलेको कुरालाई लिएर अमेरिकाको फोटो छापेर मलाई ट्रोल गरियो। ट्रोल छापेर उहाँहरुको भान्छा सस्तो हुन्छ भने होस्। भान्छा सस्तो होस्।’

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला गरियो: प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन्।

अस्पताल सम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक छ: डा. ज्ञवाली

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलनले स्वास्थ्य सम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पुर्‍याउनु पर्नेमा जोड दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्