४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोटरसाईकल दुर्घटनामा जर्मन पर्यटकको मृत्यु

बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको थियो।

मोटरसाईकल चोरीमा संलग्न दुई युवक पक्राउ

बिश्वकर्मा र खत्रीमाथि जेठ १५ गते बुईपाकै पञ्चरदोबाटोबाट मोटरसाईकल चोरी गरेको अभियोग छ। मोटरसाईकलसहित पक्राउ परेका दुबै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी आवयक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा न ८ बगैँचामा बिहिबार बेलुका आफैँले चलाएको मोटरसाईकल दुर्घटना हुदाँँ एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्