१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उप्रेतीको नेतृत्वमा काठमाडौं इस्टु गठन

शनिबार मिड भ्याली कलेज, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न काठमाडौं जिल्ला इस्टुको पाँचौं अधिवेशनले उप्रेतीको नेतृत्वमा १९ सदस्यीय कार्य समिति चयन गरेको हो।

‘शिक्षकले अधिकार र कर्तव्यलाई सँगसँगै लिएर जानुपर्छ’

इस्टुका राष्ट्रिय उपाध्यक्ष नारायण पौडेलले पुनर्गठित एकाइ समितिका पदाधिकारीलाई बधाई दिँदै आफ्नो पेसागत हक र अधिकारका लागि संगठित हुनुको विकल्प नरहेकोमा जोड दिए।

निजी विद्यालयका शिक्षकलाई खोप व्यवस्था गर्न माग

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) काठमाडौंले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पनि कोरोना भाइरसविरुद्धको खोप व्यवस्था गर्न माग गरेको छ।

अनलाइन कक्षा बन्द र वेतलबी विदा दिने निर्णय फिर्ता लिन आग्रह

निजी विद्यालय संचालकहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले एकतर्फी रुपमा साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलबी घर बिदा दिने निर्णयको घोर विराेध गर्दै संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु)ले निर्णय तत्काल फिर्ता लिन अपिल गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्