coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

६ हजार बढि लाभग्राहीलाई तेश्रो किस्ता

भूकम्पका कारण घरविहीन बनेका खोटाङका ६ हजार भन्दा बढि परिवारले तेश्रो किस्ता वापतको अनुदान बुझेका छन् । आर्थिक वर्ष २०६७/०७७ को मसान्तसम्ममा ६ हजार ९७८ परिवारले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयका खोटाङले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्