सामसङको ग्यालेक्सी जे ७ एनएक्स्टी३२ जिबी सार्वजनिक
सामसङले नेपाली बजारमा ग्यालेक्सी जे सेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । यो फोनमा जीवन्त दृश्यानुभूतिका लागि ५.५ इन्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले विस्तृत विवरण र वास्तविक रङ सम्प्रेषण गरी प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्ने बताइएको छ ।