८ वैशाख २०८१ शनिबार

लकडाउनमा चित्र

चित्र बनाइसकेपछि निकै आनन्द आउँदो रहेछ । भन्न नसकेको कति कुराहरूलाई चित्रमार्फत पनि भन्न सकिने रहेछ । कक्षाकोठामा पनि चित्रको माध्यमबाट पढाएको पाठ राम्रोसँग बुझिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्