६ वैशाख २०८१ बिहीबार

आहारारा गोल्डकपको २०औं संस्करणमा ३ लाख घाटा

कोरोनाकै असरले भीडभाडरहित दर्शकविहीन अवस्थामा गोल्डकप टुंग्याउने परिस्थितिले सहाराले २० औं सस्करणको आहारारा गोल्डकपमा १२ लाख ६२ हजार रुपैयाँ प्रत्यक्ष नोक्सानी भएको क्लबले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

बुवाको मृत्यु र आमा बेपत्ता भएपछि दाजुभाइ भोकभोकै

अत्यधिक गरिबीका कारण मामाघरकी हजुरआमा जालमाया विकले पनि मागेर साँझबिहान छाक टार्ने अवस्था रहेकाले उनलाई छाडेर हिँडेका उनीहरू भोकभोकै दिनरात बिताउन बाध्य छन्।

कास्कीमा भोलिदेखि स्मार्ट लकडाउन

कास्कीमा माघ १ गते शनिबारदेखि स्मार्ट लकडाउन लागु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार एक विज्ञप्ती निकालेर माघ १ गते शनिबारदेखि कास्की जिल्लाभर स्मार्ट लकडाउन हुने जनाएको हो।

फेरि लकडाउन अर्थतन्त्रले थेग्दैनः अर्थमन्त्री

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को सोमबार भएको दोस्रो वार्षिकोत्सवमा बोल्दै शर्माले अर्थतन्त्रमा अहिले केही चाप र दबाब देखिए पनि खराब अवस्थामा नपुगेको स्पष्ट पारे।

तत्कालै लकडाउन नहुने

समितिको निर्णयअनुसार सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा सामाजिक क्रियाकलापमा धेरैको उपस्थिति हुनेगरी कार्यक्रम गर्ने, गर्नैपर्ने कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र गर्ने, भेला तथा महोत्सव आयोजना नगर्नेगरी गृहले सिफारिस पठाउनुपर्नेछ।

के फेरि होला लकडाउन?

पछिल्लो समय नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएको छ। यसको संक्रमण बढेसँगै फेरि लकडाउन होला कि न होला? भन्ने प्रश्नले सबैको मनमा आशंका उत्पन्न गरेकाे छ।

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन्।

दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गर्ने, सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव

सोमबार संघीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ। नोभेम्बरको सुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपतकालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो।

नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो।

काभ्रेमा ‘स्मार्ट लकडाउन’

जिल्लाको चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ। कोरोना सङ्क्रमणमुक्त हुनेमा चौँरीदेउराली, रोशी, महाभारत र खानीखोला गाउँपालिका छन्।

सिड्नीमा लकडाउन अन्त्य

अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाइ छ।

काभ्रेपलाञ्चोकमा पुनः मिश्रित लकडाउन

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दश दिनका लागि मिश्रित लकडाउन थप्ने निर्णय गरेको छ।

नियमित शिक्षासँगै खोप व्यवस्था गर्न बालबालिकाको माग

विश्वभर फैलिएको कोरोनाका कारण आफूहरूको पढाइ बिग्रिएको र लाखौं मान्छेले ज्यान गुमाउनुपरेको कारुणिक भाव गीतको बोलबाट व्यक्त गर्दा कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए।

लकडाउनविरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा हजारौँ पक्राउ

न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउन लागु गर्ने निर्णय गरिसकेको छ।

धरानमा ४ गतेदेखि १० दिन लकडाउन, औषधि पसल मात्र खोल्न दिइने

धरानमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्