२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब ६७ करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु पाँच अर्ब ६७ करोड दाबी भुक्तानी गरेको छ।कोषले विभिन्न योजना सञ्चालन गरेबापत ९८ हजार पाँच सय ७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो।

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ। कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो।

बक्यौता रकम प्राप्त नभए भुक्तानी नहुने

नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदानका रूपमा प्राप्त नहुञ्जेल कृषिसँग सम्बन्धित सबै बिमाको बीमालेख भुक्तनी दिन कम्पनीहरू असमर्थ भएका छन्।

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दाबी भुक्तानी

सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७५ मा आएको बाढी पहिरोको कारणले भएको क्षतिअन्तर्गत दाबी बापत मादीपावर प्रालिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।

गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ।

बिमा दाबी भुक्तानी

कम्पनीले रिलायबल सुलभ जीवन बिमा गरेका बिमित हरीप्रसाद पन्तको हृदयाघातबाट मृत्यु भएपछि उनकी श्रीमती परुदेवी पन्तलाई चार करोड रूपैयाँ मृत्यु दाबी भुक्तानी गरेको जनाएको छ।

राष्ट्रिय बीमा कम्पनीद्वारा सडक निर्माण बीमा दाबी भुक्तानी

सरकारी मातहतमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४६ लाख ८३ हजार रुपैयाँ सडक निर्माण बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले जनकपुर सडकको निमार्ण कार्य क्षति दाबी बापत उक्त रकम भुक्तानी गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले सम्बन्धित कम्पनीका प्रतिनिधिलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्