७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

हाम्री बैनी, हाम्रो भाइ

हाम्रा प्यारा भाइबैनी ऐले कता गए नि, पींपीं बाजा बजाउँछन् खेल्ने कुरा सजाउँछन् हाम्रा प्यारा बैनीभाइ खुसी भए नाना पाई ककनन पढ्दछन् सानो साइकल चढ्दछन् हटहट घोडा गरेर काँधमाथि चढेर भाइबैनी रमाउँछन् हाम्रो कपाल चलाउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्